Welcome, Greetings with Love

Leave your comment with suggests.

Search


भ्रम - संगीत मगर (उदाहरण समूह दाङ) | Bhram Poet By Sangeet Magar

"भ्रम"
कवियत्री- संगीत मगर (उदाहरण समूह दाङ) व्यस्त बजार भन्दाको प...रको क्याफेमा भयो केही यस्तो की रोकियो नजर अनायासै तिमीमा मैले देखेँ-सिर्फ तिमीलाई देखेँ। मुस्कुरायौ तिमी चिरपरिचित मुस्कुरायौ सबै-सबै सुन्दरताहरु आकर्षणहरु अनुहारमा लिएर मुस्कुरायौ। सामुन्ने थियौ तिमी म स्पष्ट देख्दथेँ खैरा ति आँखाहरु -ठोक्किएर यि आँखासँग तेज भइदियो मुटुको गति। मैले हात बढाएँ तिमी तिर हात बढाएँ -उत्सुक्ताले -उमङ्गले -बेहद अनुरागले हात ठोक्किएपछि पो थाहा पाएँ हाम्रो बिचमा सिसा रहेछ।


मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला
आशा छ हामिलाई ।
भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस
https://sajhagallery.blogspot.com/2017/08/bhram-kabita-bachan-by-sangeet-magar.html



Comments

Trending Here

Jadai Chhu Paltan ma Chords With Lyrics By Gloomy Guys Hamro Gallery जादैँ छु पल्टनमा

Adhi bato hide pachhai (आधी बाटो हिडे पछि) Uday / Manila sotang WITH chords and lyrics

Paltan ko Jagir Lyrics & Chords

Search Anything You Want


Register Your New Domain on Discount Here:
Himalayan Host