Welcome, Greetings with Love

Leave your comment with suggests.

Search


अश्लील कविता - प्रेमको आदिम काल (नविन शर्मा ) - उदाहरण समूह दाङ

कविता ----------------------------------- =नविन शर्मा

उदाहरण समूह दाङ (प्रेमको आदिमकाल) १) मलाई ढुङ्गै ढुङ्गाको शहरमा मनको रक्तिम डुङ्गा चढेर सयर गर्न मन छ। हुनसक्छ म मनको तिर्खा मेट्न खाली खुट्टै हिँडु। तर मलाई मन्दिरमा जानू छैन किनकी त्यो देवताको शहर हो, देवताकै संसार हो। किनकी देवताहरु यो युग सम्म पनि नाङ्गै छन -मलाई भगवानको लाज हेर्न मन छैन। -------------------------------------------------------- २) त्यो भगवान अझै मन्दिर भित्र नाङ्गै छ। हो उस्कै लाज छोप्न एउटा युवती फुल चढाई रहेकी पनि छ। र मन्दिर परिसर मै एउटा शिव लिङ्ग थियो सरासर गई फुल र जल चढाई अनि ढोगी बाघको छाला बेरिएको - त्यो त चित्रकारले लाज छोप्न बनाईदिएको मात्र थियो। उस्लाई थाहै भएन - भगवानको पनि लिङ्ग काटिएको रहेछ।


मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला
आशा छ हामिलाई ।
भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस






Comments

Trending Here

Jadai Chhu Paltan ma Chords With Lyrics By Gloomy Guys Hamro Gallery जादैँ छु पल्टनमा

Adhi bato hide pachhai (आधी बाटो हिडे पछि) Uday / Manila sotang WITH chords and lyrics

Paltan ko Jagir Lyrics & Chords

Search Anything You Want


Register Your New Domain on Discount Here:
Himalayan Host