Posts

Showing posts with the label Nepali poetry

Welcome, Greetings with Love

Leave your comment with suggests.

Search


दाङको एक कुनाबाट तिम्रो दिल छामेर भक्कानिएकी थिए-प्रीय कास्मिरा।

Image
प्रिय कास्मिरा  प्रिय कास्मिरा, आज म, आफ्नै भविष्य जलाएर, तिमीलाई न्यानोपन दिदैछु यसलाई महान सम्झ या देखावटी किनभने पहिलो पटक म दाङको एक कुनाबाट तिम्रो दिल छामेर भक्कानिएकी थिए तर तिमी त मलाई शत्रु देख्दि हौ प्रिय कास्मिरा तिमीले कैले बुझ्न सकिनौ त्यो मैले पेन्टागनमा चढाएकै फूल थियो जो कोटको दायाँतिर सिँऊरिएर उसले तिम्रो दिल जितेको थियो जब तिमीलाई नदुखाऊने सर्तमा मनमा ताल्चा मारेर बसेकी थिए तिम्रै फूलको सुरक्षामा तैनाथ गरिदिएकी थिए जन्मौ जन्म पुग्ने आशीर्वादहरु चिनेकी छ्यौ भने सोध्नु पूर्वदेखि पश्चिमका भगवानलाई म मन्दिरमा भगवानभन्दा बढी तिम्रो नाम लिन्थे आज पनि भान्सामा लसुनको पोटी छोडाऊदै सम्झन्छु तिमीलाई नै भनेर छोडेर आएका ति थुप्रै पलहरु त्यसवेला कहाँ थियौ तिमी किन स्विकार्य भएन त्यो पल आज जब एक्लै देखेर सङ्गै साथ बाँच्न खोजे हुरी बनेर आइदियौ  भ्रमको पर्दा फिँजाएर र चुँडेर लग्यौ आफ्नै गलाको माला बनाऊन मैले मेरै गमलामा सजाएको फूल थाहा छैन यतिवेला तिमी फूलहरुको सङ्गममा छ्यौ या काँडाको घोचाईमा अब तिम्रा सुगन्ध...

विष्णु सन्यास || मुक्त छन्दमा उन्मुक्त बहार || Pakhribas Literary Festival 2074

Image
विष्णु सन्यास || मुक्त छन्दमा उन्मुक्त बहार || Pakhribas Literary Festival 2074 Poet: Bishnu Sannyash One of the youth-legend of Poetry, who is Mid-Western's moist states strongest Poetry named Bishnu Sannyash. Whose words are like a sword. He has a great imaginary power of words, thoughts, feelings, and emotions which was got in his poems. You should know his power of words by playing a given video. Thank you.

Mirrors(सिसा) POETRY by Bishnu Sannyas

Image
एउटा कविता अनुवादमा ***Mirrors(सिसा)*** - by  Bishnu Sannyas - translated bY Ismael Subba Take and hang it in the wall of mud's, Or in the grease floor of marbles, Mirrors are just mirrors which breaks down one day for sure, Stick in the forehead the most expensive flowers sticker, Or hang a sharp sword of security nearby, Mirrors are mirrors,which will break one day,itself.. Keep in the hands A stanza of undying song,to hold Or keep in the pillow A portrait For Gods saying let it be Mirrors are just mirrors which will break ,one day, Mirror, Which waits entire living A suns face Which rise every morning and sets every dusk, Mirror, Which watches entire living The dance of the foe "hailstone" which falls down the shore From the sky singing the song of death.. Mirror, Which writes entire living, Its unprotected daily deeds of age In the every single page of evening, Giving respect,hang up in the golden wardrobe Or keep with love i...

एउटा जिउँदाे मानिसकाे कथा ( With डा‍. गोविन्द के.सी.) BY BISHNU SANNYASH |Hamro Gallery |

Image
"""""""एउटा जिउँदाे मानिसकाे कथा""""" कवि - बिष्णु सन्न्यास ,,,,,,,,,,,,,,,,,,,उ जसले व्युझाउँछ हर समय मृत्युकाे अाेछ्या्नवाट जीवनकाे गीत ,,,,,,,,,,,,,,,उ जसले कहिल्यै बालेन याे माटाेकाे छातीमा विराेधकाे अागाे ,,,,,,,,,,,,,,उ जसले कहिल्यै छेकेन भाेकाहरूकाे सपना हिड्ने याे सडक ,,,,,,,,,,,,,उ जसले कहिल्यै पड्काएन कुनै धर्मविरुद्ध निस्तेजकाे वन्दुक ,,,,,,,,,,,,,उ जसले कहिल्यै निकालेन मजदुरहरु उठाएर कुनै अनैतिक जुलुस बरू हिड्याे उ अरूकाे जिन्दगी बाेकेर महल देखि सडकहरूसम्म सडक देखि छाप्राे र छाप्राे देखि वालुवाका घरहरूसम्म हिड्याे उ जन्मिन वाँकी कैयाैँ अाँखाहरूकाे सपना वाेकेर अाँशुका डरलाग्दा भीरहरू र,,हिड्याे उ अाफु अाफै रित्तिएर अरुकाे लागि रित्ता पाईतलाहरूले समयका अन्तिम बगरहरू बदलामा पुर्याईएकाे छ उसलाई दर्दहरूकाे कालाे झ्यालखानामा काेचारिएकाे छ उसका सत्यहरूलाई बन्द पिँजडाभित्र र निषेध गरिएकाे छ उसले वाेकिहिँड्ने प्रेमकाे उज्यालाे धून ,,,,,,,,,,,,, अन्तिममा याे कविताकाे अन्त्य यसरी हुन्छ कि याे देशले ...

भ्रम - संगीत मगर (उदाहरण समूह दाङ) | Bhram Poet By Sangeet Magar

Image
"भ्रम" कवियत्री- संगीत मगर (उदाहरण समूह दाङ) व्यस्त बजार भन्दाको प...रको क्याफेमा भयो केही यस्तो की रोकियो नजर अनायासै तिमीमा मैले देखेँ-सिर्फ तिमीलाई देखेँ। मुस्कुरायौ तिमी चिरपरिचित मुस्कुरायौ सबै-सबै सुन्दरताहरु आकर्षणहरु अनुहारमा लिएर मुस्कुरायौ। सामुन्ने थियौ तिमी म स्पष्ट देख्दथेँ खैरा ति आँखाहरु -ठोक्किएर यि आँखासँग तेज भइदियो मुटुको गति। मैले हात बढाएँ तिमी तिर हात बढाएँ -उत्सुक्ताले -उमङ्गले -बेहद अनुरागले हात ठोक्किएपछि पो थाहा पाएँ हाम्रो बिचमा सिसा रहेछ। मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला आशा छ हामिलाई । भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस https://sajhagallery.blogspot.com/2017/08/bhram-kabita-bachan-by-sangeet-magar.html

Ghoddaura pahadma 17 kabita ra 5 geet

Image

अनुरोध कवि - घनश्याम अस्तित्व (उदाहरण समुह दाङ)

Image
शीर्षक - अनुरोध कवि - घनश्याम अस्तित्व (उदाहरण समुह दाङ) पठाउनु, दुख्नलाई यो छाँती अँझै बाँकी छ मूल जस्ता आँखाहरू र मैन जस्तो मन छ तिम्रा दु:खहरू पठाउनु । अँझै बगर भइसकेका छैनन् - यी ओँठहरू कुनै बेमौषमी सु:खको उपहार दियो भने जिन्दगीले एक थान मुश्कान मुश्कुराउला म पठाउनु, तिम्रा खुशीहरू पठाउनु । म आफै मजदुर बनुला या थपुला एक-दुई इटाहरू तिम्रा नयाँनयाँ योजनाहरू पठाउनु । खबर पठाउनु, तिमीले हिँड्न नसकेका दु:खका सबै बाटाहरू म हिँडुला अभाबका रित्ता बाकसहरू पठाउनु केही न केही राखेर - फिर्ता पठाउला सहेरै ज्युँदो छु - अरू सहन्छु ! पठाउनु, बरू पठाउनु छुरा जस्ता तिम्रा बचनहरू मायाले सञ्चय गरेर राखुला - हृदयको खोपीमा पठाउनु, हिँड्न नसकेका यात्राहरू - म हिँडुला देख्न नसकेका दुश्यहरू - म हेरूला पुग्न नसकेका गन्तब्यहरू - म टेकुला एकथोक मात्रै नपठाउनु, मृत घोषीत गरेर हिँडेको मान्छे तिमीले जन्मदिनको शुभकामना नपठाउनु । मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला आशा छ हामिलाई । भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस

Time - New Year Poet By Bishnu Sannyash | समय - नया वर्ष (उदाहरण समूह दाङ) कवि -विष्णु सन्न्यास

Image
समय - नया वर्ष उदाहरण समूह दाङ कवि -विष्णु सन्न्यास फर्केर याे समय जहावाट हिडेथ्याे उ कुनै दिन फेरि ठिक त्यहिँ ठाउँमा अाईपुगेकाे छ कति पटक पुग्याे हाेला उ अाफ्नै अायुकाे प्रथम वसन्त वाेकेर हिड्दा र कति पल्ट हेर्याे हाेला फर्किदा खाेलाहरूकाे मृत्युउत्सव मनाईरहेकाे समुन्द्रछेउ अाफ्नै मृत्युकाे अनुहार जस्ताे लाग्ने कति पटक चड्याे हाेला त्याे समुन्द्रकाे अन्तिम किनारमा दुव्दै गरेकाे बुढाे घाम कति पल्ट पुग्याे हाेला अाखाकाे वाकि सँसार टेक्न वाेकेर अाफ्नै रहरकाे ठेगाना कहिल्यै नपुगिने त्याे स्वर्गकाे उकालाे काेचेर अाफैले अाफैलाई अाफ्नै अायुकाे झाेलामा याे समयले अाफ्नाे जिवनकाे कथा भगवानहरूले छाेडिगएकाे मन्दिरकाेे रित्ताे अागन तर ईतिहासले अात्महत्या गरेकाे याे समयले अाफ्नाे प्रेमकाे पहिलाे गीत कुनै पुरानाे दरवार छेउमा उभिएर कहिल्यै लेखेन छेवैकाे अागनमा खसेका गुलाफका पाटहरू छाेएर मध्यरातमा जूनकाे समय चाेरेर कहिले सुनाएन कहिल्यै साेधेन मृत्युकाे कुरा र पनि मलाई सपनामा सुनाएर जाने... का...

अश्लील कविता - प्रेमको आदिम काल (नविन शर्मा ) - उदाहरण समूह दाङ

Image
कविता ----------------------------------- =नविन शर्मा उदाहरण समूह दाङ (प्रेमको आदिमकाल) १) मलाई ढुङ्गै ढुङ्गाको शहरमा मनको रक्तिम डुङ्गा चढेर सयर गर्न मन छ। हुनसक्छ म मनको तिर्खा मेट्न खाली खुट्टै हिँडु। तर मलाई मन्दिरमा जानू छैन किनकी त्यो देवताको शहर हो, देवताकै संसार हो। किनकी देवताहरु यो युग सम्म पनि नाङ्गै छन -मलाई भगवानको लाज हेर्न मन छैन। -------------------------------------------------------- २) त्यो भगवान अझै मन्दिर भित्र नाङ्गै छ। हो उस्कै लाज छोप्न एउटा युवती फुल चढाई रहेकी पनि छ। र मन्दिर परिसर मै एउटा शिव लिङ्ग थियो सरासर गई फुल र जल चढाई अनि ढोगी बाघको छाला बेरिएको - त्यो त चित्रकारले लाज छोप्न बनाईदिएको मात्र थियो। उस्लाई थाहै भएन - भगवानको पनि लिङ्ग काटिएको रहेछ। मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला आशा छ हामिलाई । भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस

Anurodh By Ghanashyam Astitwa

Image
Poetry : Anurodh Poet : Ghanshyam Astitwa Location : Ghoddaura Hill Dang Welcome to our Udaharan Samuha Dang, Hereby, we have a poet Ghanashyam Astitwa. His poetry is awesome words. If you want to play and like then please Like , share , comment , and subscribe to our channel for the further videos. Thanks much.

Samay Kabita by Bishnu Sannyash | Udaharan Samuha DANG | Nepali Poet

Image
Nepali Poet, Bishnu Sannyash, His one new poem. Which is tell us about Time. He is one most talented poet. who can write most beautiful, and passionate word in his poem.  Thanks for sharing with us. ------------------------------------------------ We hope you also like his poem and his words, So please if you like  Then don't forgot to like comment and sharing this video. and subscribe us for further new videos.  Thanks. मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला आशा छ हामिलाई । भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस Hamro Gallery

Bhram kabita bachan by Sangeet Magar | Udaharan Samuha Dang

Image
Hello everyone, We have a new Poet, Ms. Sangeet Magar Here, we got her new poetry from Udaharan Samuha Dang. She has beautiful passionate in poetry. We hope you guys like and enjoy this. Thank you. ----------------------------------------------- Plz. Subscribe to us for further videos. मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला आशा छ हामिलाई । भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस Hamro Gallery

Search Anything You Want


Register Your New Domain on Discount Here:
Himalayan Host