Posts

Showing posts from August, 2017

Welcome, Greetings with Love

Leave your comment with suggests.

Search


Jadai Chhu Paltan ma Chords With Lyrics By Gloomy Guys Hamro Gallery जादैँ छु पल्टनमा

जादैँ छु पल्टनमा Gloomy Guys D | D | Bm | G | A | Intro D                   Bm        A                   D  जादैँ छु पल्टनमा,      नरुनु आमा बसि दैलोमा                      Bm             A                  D आउने छु फर्केर,    तिमिलाई आमा सम्झिएर Verse 1 D                        Bm       G                            D नझार  आँशु  आमा तिमि,    मन बुझाउनु तस्विर हेरी                               Bm    G                         D  आउने छु चाडैँ नै फर्केर,   नरुनु आमा तिमि धर्केर                                        A            G                        D (हार्ने छैन आमा जित्ने छु, नेपाल आमालाई म जोगाउने छु )-----2 D                   Bm        A                   D  जादैँ छु पल्टनमा,      नरुनु आमा बसि दैलोमा                      Bm             A                  D आउने छु फर्केर,    तिमिलाई आमा सम्झिएर Verse 2 D                        Bm       G                    D जस्तै बाधा आई परे नि,   हट्ने छैन पछि हामी             

खोल सरकार आँखा खोल (शान्ति प्रीयवन्दना) WITH DR. GOVINDA KC

खोल सरकार आँखा खोल शान्ति प्रीयवन्दना देश कहिल्यै अन्धो थिएन  रहने पनि छैन देश कहिल्यै बहिरो थिएन बन्ने पनि छैन तर सरकार सधैभरि अन्धो र बहिरो बन्दो रहेछ यो आज सत्य सावित भएको छ । काजी भीम मल्ल मारिएका हुन् सत्यको लागि भिमसेन सेरिएका हुन् स्वाभीमानको लागि भिमदत्त काटिएका हुन् गरिव निमुखाको लागि योगमाया समाधिस्त भएकी हुन् अस्मिताको लागि हे अन्धो सरकार ! हे बहिरो सरकार ! तँ कहिलेसम्म अन्यायको तराजु समाएर हातमा सिंहासनमा बिराजित हुने ? कहिलेसम्म बीर बिरङ्गनाहरूले रक्तआहुति गरिहने ? सरकार ! तैले गोबिन्दलाई सुन बोलिरहेका छन् गोबिन्द तिम्रो भाषाको मामुली सिटामोलको कुरो जो गाउँ, गाउँमा अभाव छ उनले त मात्र चाहेका हुन पुगोस् अस्पताल दूर दराजमा र ज्यान बचोस् सुत्केरीहरुको यी अस्पताल र उपचार केन्द्रहरू नपरुन् माफियाको हातमा र उपचार पाउन गरिव निमुखाहरूले । खोल सरकार खोल आँखा खोल र अन्धो नभएको प्रमाण पेश गर सुन सरकार सुन कानमा झिर राखेर सुन र बहिरो नभएको प्रमाण पेश गर एउटा हुंकार सुन अब गोबिन्द एक्लो रहेनन् हामी एक्लो हुन पनि दिने छैनौ यो न्यायको लडाई हो

एउटा जिउँदाे मानिसकाे कथा ( With डा‍. गोविन्द के.सी.) BY BISHNU SANNYASH |Hamro Gallery |

Image
"""""""एउटा जिउँदाे मानिसकाे कथा""""" कवि - बिष्णु सन्न्यास ,,,,,,,,,,,,,,,,,,,उ जसले व्युझाउँछ हर समय मृत्युकाे अाेछ्या्नवाट जीवनकाे गीत ,,,,,,,,,,,,,,,उ जसले कहिल्यै बालेन याे माटाेकाे छातीमा विराेधकाे अागाे ,,,,,,,,,,,,,,उ जसले कहिल्यै छेकेन भाेकाहरूकाे सपना हिड्ने याे सडक ,,,,,,,,,,,,,उ जसले कहिल्यै पड्काएन कुनै धर्मविरुद्ध निस्तेजकाे वन्दुक ,,,,,,,,,,,,,उ जसले कहिल्यै निकालेन मजदुरहरु उठाएर कुनै अनैतिक जुलुस बरू हिड्याे उ अरूकाे जिन्दगी बाेकेर महल देखि सडकहरूसम्म सडक देखि छाप्राे र छाप्राे देखि वालुवाका घरहरूसम्म हिड्याे उ जन्मिन वाँकी कैयाैँ अाँखाहरूकाे सपना वाेकेर अाँशुका डरलाग्दा भीरहरू र,,हिड्याे उ अाफु अाफै रित्तिएर अरुकाे लागि रित्ता पाईतलाहरूले समयका अन्तिम बगरहरू बदलामा पुर्याईएकाे छ उसलाई दर्दहरूकाे कालाे झ्यालखानामा काेचारिएकाे छ उसका सत्यहरूलाई बन्द पिँजडाभित्र र निषेध गरिएकाे छ उसले वाेकिहिँड्ने प्रेमकाे उज्यालाे धून ,,,,,,,,,,,,, अन्तिममा याे कविताकाे अन्त्य यसरी हुन्छ कि याे देशले

Adhi bato hide pachhai (आधी बाटो हिडे पछि) Uday / Manila sotang WITH chords and lyrics

आधीबाटो हिडेपछि उदय / मनिला सोताङ E                 C#m  E                  C#m आधीबाटो हिडेपछि तिमी सित भेट भयो                  B       F#m          E            F# जिन्दगीको हाम्रो यात्रा, त्यहीबाट शुरू भयो C#m       E सानो मोडैमा )...२ VERSE - MALE PART E     F#m   E         C#m   D#           E भीर खस्थे सिरानीमा,    गुहार भन्न सकिन्नथ्यो E              G#m    F#                E मन दुख्दा समाउने भर कतै भेटिन्नथ्यो E     F#m   E          C#m   D#           E भीर खस्थे सिरानीमा,    गुहार भन्न सकिन्नथ्यो E                      F#                E मन दुख्दा समाउने भर कतै भेटिन्नथ्यो E             C#m             F#           E       F# धेरै टाढा हिडेपछि ...२, तिमी सित भेट भयो C#m       E सानो मोडैमा FEMALE PART E                 C#m  E                  C#m आधीबाटो हिडेपछि तिमी सित भेट भयो                  B       F#m          E            F# जिन्दगीको हाम्रो यात्रा, त्यहीबाट शुरू भयो C#m       E सानो मोडैमा  VERSE - FEMALE PART  E     F#m  C#m      

Timro Mitho - Manoj Thapa Magar | New Nepali Pop Song 2017

Image
Timro Mitho - Manoj Thapa Magar | Wasabi Ent. Present's A Brand New and Melodious Nepali Romantic Pop Song "Timro Mitho by Manoj Thapa Magar.  Vocal and Music: Manoj Thapa Magar Lyrics: Lov Hunching Magar Arrange : Uday Raj Poudel Audio On: Opus Studio Model: Amar Rai/Malaika Basnet Direction : Prabin Rai Cinematography/Edit: Aneel Katwal MUA: Sharmila Magar  Video By : WASABI ENT. Please don't forgot to share this video.  And like and follows to us. Click for the Video :

SUSTARI | | NEPAL IDOL| MANOJ THAPA MAGAR| NEW OFFICIAL SONG RELEASED 2017

Image
SUSTARI THIS IS THE FIRST RELEASED SONG OF MANOJ THAPA MAGAR AFTER HIS PARTICIPATION IN NEPAL IDOL VOCAL/ MUSIC: MANOJ THAPA MAGAR  LYRICS: DILIP CHAMLING ARRANGE: PHANINDRA RAI  GUITAR: BABIRAJ GHATANI FLUTE: NAGENDRA RAI  TABALA: KUMAR MAHARAJ KEYS: PHANINDRA RAI  VIOLIN: RABIN & GROUP VIDEO BY FAR AWAY ENTERTAINMENT For watching video Please click on below links.

भ्रम - संगीत मगर (उदाहरण समूह दाङ) | Bhram Poet By Sangeet Magar

Image
"भ्रम" कवियत्री- संगीत मगर (उदाहरण समूह दाङ) व्यस्त बजार भन्दाको प...रको क्याफेमा भयो केही यस्तो की रोकियो नजर अनायासै तिमीमा मैले देखेँ-सिर्फ तिमीलाई देखेँ। मुस्कुरायौ तिमी चिरपरिचित मुस्कुरायौ सबै-सबै सुन्दरताहरु आकर्षणहरु अनुहारमा लिएर मुस्कुरायौ। सामुन्ने थियौ तिमी म स्पष्ट देख्दथेँ खैरा ति आँखाहरु -ठोक्किएर यि आँखासँग तेज भइदियो मुटुको गति। मैले हात बढाएँ तिमी तिर हात बढाएँ -उत्सुक्ताले -उमङ्गले -बेहद अनुरागले हात ठोक्किएपछि पो थाहा पाएँ हाम्रो बिचमा सिसा रहेछ। मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला आशा छ हामिलाई । भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस https://sajhagallery.blogspot.com/2017/08/bhram-kabita-bachan-by-sangeet-magar.html

Udaharan Samuha Dang (Ghoddaura Pahadma 17 Kabita ra 5 geet Program) Snaps with Group members

Image
 (उदाहरण समुह दाङ) घोडदाैरा पहाडमा १७ कविता र ५ गीत - ईभेन्ट फोटो फिचर

Ghoddaura pahadma 17 kabita ra 5 geet

Image

अनुरोध कवि - घनश्याम अस्तित्व (उदाहरण समुह दाङ)

Image
शीर्षक - अनुरोध कवि - घनश्याम अस्तित्व (उदाहरण समुह दाङ) पठाउनु, दुख्नलाई यो छाँती अँझै बाँकी छ मूल जस्ता आँखाहरू र मैन जस्तो मन छ तिम्रा दु:खहरू पठाउनु । अँझै बगर भइसकेका छैनन् - यी ओँठहरू कुनै बेमौषमी सु:खको उपहार दियो भने जिन्दगीले एक थान मुश्कान मुश्कुराउला म पठाउनु, तिम्रा खुशीहरू पठाउनु । म आफै मजदुर बनुला या थपुला एक-दुई इटाहरू तिम्रा नयाँनयाँ योजनाहरू पठाउनु । खबर पठाउनु, तिमीले हिँड्न नसकेका दु:खका सबै बाटाहरू म हिँडुला अभाबका रित्ता बाकसहरू पठाउनु केही न केही राखेर - फिर्ता पठाउला सहेरै ज्युँदो छु - अरू सहन्छु ! पठाउनु, बरू पठाउनु छुरा जस्ता तिम्रा बचनहरू मायाले सञ्चय गरेर राखुला - हृदयको खोपीमा पठाउनु, हिँड्न नसकेका यात्राहरू - म हिँडुला देख्न नसकेका दुश्यहरू - म हेरूला पुग्न नसकेका गन्तब्यहरू - म टेकुला एकथोक मात्रै नपठाउनु, मृत घोषीत गरेर हिँडेको मान्छे तिमीले जन्मदिनको शुभकामना नपठाउनु । मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला आशा छ हामिलाई । भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस

Time - New Year Poet By Bishnu Sannyash | समय - नया वर्ष (उदाहरण समूह दाङ) कवि -विष्णु सन्न्यास

Image
समय - नया वर्ष उदाहरण समूह दाङ कवि -विष्णु सन्न्यास फर्केर याे समय जहावाट हिडेथ्याे उ कुनै दिन फेरि ठिक त्यहिँ ठाउँमा अाईपुगेकाे छ कति पटक पुग्याे हाेला उ अाफ्नै अायुकाे प्रथम वसन्त वाेकेर हिड्दा र कति पल्ट हेर्याे हाेला फर्किदा खाेलाहरूकाे मृत्युउत्सव मनाईरहेकाे समुन्द्रछेउ अाफ्नै मृत्युकाे अनुहार जस्ताे लाग्ने कति पटक चड्याे हाेला त्याे समुन्द्रकाे अन्तिम किनारमा दुव्दै गरेकाे बुढाे घाम कति पल्ट पुग्याे हाेला अाखाकाे वाकि सँसार टेक्न वाेकेर अाफ्नै रहरकाे ठेगाना कहिल्यै नपुगिने त्याे स्वर्गकाे उकालाे काेचेर अाफैले अाफैलाई अाफ्नै अायुकाे झाेलामा याे समयले अाफ्नाे जिवनकाे कथा भगवानहरूले छाेडिगएकाे मन्दिरकाेे रित्ताे अागन तर ईतिहासले अात्महत्या गरेकाे याे समयले अाफ्नाे प्रेमकाे पहिलाे गीत कुनै पुरानाे दरवार छेउमा उभिएर कहिल्यै लेखेन छेवैकाे अागनमा खसेका गुलाफका पाटहरू छाेएर मध्यरातमा जूनकाे समय चाेरेर कहिले सुनाएन कहिल्यै साेधेन मृत्युकाे कुरा र पनि मलाई सपनामा सुनाएर जाने... का

अश्लील कविता - प्रेमको आदिम काल (नविन शर्मा ) - उदाहरण समूह दाङ

Image
कविता ----------------------------------- =नविन शर्मा उदाहरण समूह दाङ (प्रेमको आदिमकाल) १) मलाई ढुङ्गै ढुङ्गाको शहरमा मनको रक्तिम डुङ्गा चढेर सयर गर्न मन छ। हुनसक्छ म मनको तिर्खा मेट्न खाली खुट्टै हिँडु। तर मलाई मन्दिरमा जानू छैन किनकी त्यो देवताको शहर हो, देवताकै संसार हो। किनकी देवताहरु यो युग सम्म पनि नाङ्गै छन -मलाई भगवानको लाज हेर्न मन छैन। -------------------------------------------------------- २) त्यो भगवान अझै मन्दिर भित्र नाङ्गै छ। हो उस्कै लाज छोप्न एउटा युवती फुल चढाई रहेकी पनि छ। र मन्दिर परिसर मै एउटा शिव लिङ्ग थियो सरासर गई फुल र जल चढाई अनि ढोगी बाघको छाला बेरिएको - त्यो त चित्रकारले लाज छोप्न बनाईदिएको मात्र थियो। उस्लाई थाहै भएन - भगवानको पनि लिङ्ग काटिएको रहेछ। मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला आशा छ हामिलाई । भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस

ईश्वर संग तिमिलाई कवि - नबिन शर्मा - उदाहरण समूह दाङ

Image
(ईश्वर सङ्ग तिमिलाई) कवि - नबिन शर्मा उदाहरण समूह दाङ जिन्दगिका रङ्गहरु त्यसैत्यसै उडिगए जस्तो कि - खडेरिले बोट को शोभा लुटेजस्तो आशाहरु बिलिन भए जस्तै समुद्रको गुरुत्वबलले हजारौ सपना बोकेको जहाज समुद्र् मै बिलिन गराएजस्तो मनोकाँक्षाहरु तुहिएर गए जस्तो कि बर्खाको झरीले फुललाई चुटेर परागहरु निखारे जस्तो। त्यो जुनले औशीमा आफ्नो शुन्दरता लुटाएजस्तो नदिले आफ्नै गर्भमा -पत्थर लुकाएजस्तो मलाई त अचेल - हरिया पातहरुको पनि बिश्वास लाग्दैन जस्तो कि कुनै दिन हावा आउँछ र उडाएर लैजान्छ अर्कै भुगोल तिर सपना हरु सपनामै हराईगए जसै ब्युझाईसङ्गै निन्द्रा हराए जस्तो एउटा दिन कुरेर भयानक डर सङ्ग भिडिरहेको रात जस्तै म पनि सब्बै सब्बै लुटाएर आफुलाई - तिमी लाई माग्न चाहन्छु। मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला आशा छ हामिलाई । भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस

Anurodh By Ghanashyam Astitwa

Image
Poetry : Anurodh Poet : Ghanshyam Astitwa Location : Ghoddaura Hill Dang Welcome to our Udaharan Samuha Dang, Hereby, we have a poet Ghanashyam Astitwa. His poetry is awesome words. If you want to play and like then please Like , share , comment , and subscribe to our channel for the further videos. Thanks much.

Samay Kabita by Bishnu Sannyash | Udaharan Samuha DANG | Nepali Poet

Image
Nepali Poet, Bishnu Sannyash, His one new poem. Which is tell us about Time. He is one most talented poet. who can write most beautiful, and passionate word in his poem.  Thanks for sharing with us. ------------------------------------------------ We hope you also like his poem and his words, So please if you like  Then don't forgot to like comment and sharing this video. and subscribe us for further new videos.  Thanks. मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला आशा छ हामिलाई । भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस Hamro Gallery

Bhram kabita bachan by Sangeet Magar | Udaharan Samuha Dang

Image
Hello everyone, We have a new Poet, Ms. Sangeet Magar Here, we got her new poetry from Udaharan Samuha Dang. She has beautiful passionate in poetry. We hope you guys like and enjoy this. Thank you. ----------------------------------------------- Plz. Subscribe to us for further videos. मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला आशा छ हामिलाई । भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस Hamro Gallery

युवा कवि बिष्णु सन्नयास अाफ्नै मगर ईतिहास र सभ्यतामा रम्दै(भुम्य नाच)Bhumye nach 2074 with Bishnu Sannyash

Image
Hello Namaskar, Hello Everyone, This is our (Magar's) most big festival i.e. celebrated in Nepal. Which is celebrated by the Magar Society in Nepal. This video is a just view or sample for information. Hamro gallery will be posted under a few days or weeks. We will be informed by our visitors. for notify, please select and on the notification button on our channels. -------------------------------------------------- We hope guys, you also like this video. and you don't forget to like, comment, share and subscribe to our channel for further videos. Thanks much. Hamro Gallery

CHIRBIR CHIRBIR CHACHARI... nepali movie Rudrapriya song 2074

Image
Movie Song-2017 | CHIRBIR CHIRBIR CHACHARI | RUDRAPRIYA | Rekha Thapa/Aryan Sigdel/Rajan Ishan CHIRBIR CHIRBIR CHACHARI... Singer: Rajanraj Shiwakoti,Melina Rai,Greeshma Shiwakoti Lyrics/Music: Rajanraj Shiwakoti Arranger: Rajan Ishan Recording/Mixing: Shyam Swet Rashaili (Prisma) Choreographer: Prabin Singh Rekha Films Presents RUDHAPRIYA In Cinemas 2nd Kartik/19th Oct 2017 Starting: Rekha Thapa,Aryan Sigdel,Rajan Ishan Music: Suresh Adhikari,Arjun Pokhrel,Rajanraj Shiwakoti Story/Screenplay: Sudeep Bobbie Bhupal Singh,Ruby Sen Singh Produced By: Saraswati Thapa/Aryan Films Ex. Producer: Ramesh MK Poudel Directed By: Sudeep Bobbie Bhupal Singh *For Ringtone Ncell 70145935 Smart 30110235 NTC 0726954 Hamro Gallery

New Nepali Teej Song Japchhu Timrai Naam by Tank Reule,Anju ramdam,Eakraj Thapa,samjhauta 2074//2017

Image
Japchhu Timrai Naam Singer : Tank Reule/Anju Ramdam Lyrics/Music : Jeni Magar arranger : Santosh Sonam Genre : folk Teej song please like share and comment . Hamro Gallery

Search Anything You Want


Register Your New Domain on Discount Here:
Himalayan Host