Welcome, Greetings with Love

Leave your comment with suggests.

Search


ईश्वर संग तिमिलाई कवि - नबिन शर्मा - उदाहरण समूह दाङ

(ईश्वर सङ्ग तिमिलाई) कवि - नबिन शर्मा
उदाहरण समूह दाङ
जिन्दगिका रङ्गहरु त्यसैत्यसै उडिगए जस्तो कि - खडेरिले बोट को शोभा लुटेजस्तो आशाहरु बिलिन भए जस्तै समुद्रको गुरुत्वबलले हजारौ सपना बोकेको जहाज समुद्र् मै बिलिन गराएजस्तो मनोकाँक्षाहरु तुहिएर गए जस्तो कि बर्खाको झरीले फुललाई चुटेर परागहरु निखारे जस्तो। त्यो जुनले औशीमा आफ्नो शुन्दरता लुटाएजस्तो नदिले आफ्नै गर्भमा -पत्थर लुकाएजस्तो मलाई त अचेल - हरिया पातहरुको पनि बिश्वास लाग्दैन जस्तो कि कुनै दिन हावा आउँछ र उडाएर लैजान्छ अर्कै भुगोल तिर सपना हरु सपनामै हराईगए जसै ब्युझाईसङ्गै निन्द्रा हराए जस्तो एउटा दिन कुरेर भयानक डर सङ्ग भिडिरहेको रात जस्तै म पनि सब्बै सब्बै लुटाएर आफुलाई - तिमी लाई माग्न चाहन्छु।



मन परेमा लाईक, कमेन्ट, शेयर र हाम्रो च्यानल सब्सक्राईब गरिदिनु होला
आशा छ हामिलाई ।
भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस







Comments

Trending Here

Jadai Chhu Paltan ma Chords With Lyrics By Gloomy Guys Hamro Gallery जादैँ छु पल्टनमा

Adhi bato hide pachhai (आधी बाटो हिडे पछि) Uday / Manila sotang WITH chords and lyrics

Paltan ko Jagir Lyrics & Chords

Search Anything You Want


Register Your New Domain on Discount Here:
Himalayan Host