Posts

Showing posts with the label dedicated poems

Welcome, Greetings with Love

Leave your comment with suggests.

Search


दाङको एक कुनाबाट तिम्रो दिल छामेर भक्कानिएकी थिए-प्रीय कास्मिरा।

Image
प्रिय कास्मिरा  प्रिय कास्मिरा, आज म, आफ्नै भविष्य जलाएर, तिमीलाई न्यानोपन दिदैछु यसलाई महान सम्झ या देखावटी किनभने पहिलो पटक म दाङको एक कुनाबाट तिम्रो दिल छामेर भक्कानिएकी थिए तर तिमी त मलाई शत्रु देख्दि हौ प्रिय कास्मिरा तिमीले कैले बुझ्न सकिनौ त्यो मैले पेन्टागनमा चढाएकै फूल थियो जो कोटको दायाँतिर सिँऊरिएर उसले तिम्रो दिल जितेको थियो जब तिमीलाई नदुखाऊने सर्तमा मनमा ताल्चा मारेर बसेकी थिए तिम्रै फूलको सुरक्षामा तैनाथ गरिदिएकी थिए जन्मौ जन्म पुग्ने आशीर्वादहरु चिनेकी छ्यौ भने सोध्नु पूर्वदेखि पश्चिमका भगवानलाई म मन्दिरमा भगवानभन्दा बढी तिम्रो नाम लिन्थे आज पनि भान्सामा लसुनको पोटी छोडाऊदै सम्झन्छु तिमीलाई नै भनेर छोडेर आएका ति थुप्रै पलहरु त्यसवेला कहाँ थियौ तिमी किन स्विकार्य भएन त्यो पल आज जब एक्लै देखेर सङ्गै साथ बाँच्न खोजे हुरी बनेर आइदियौ  भ्रमको पर्दा फिँजाएर र चुँडेर लग्यौ आफ्नै गलाको माला बनाऊन मैले मेरै गमलामा सजाएको फूल थाहा छैन यतिवेला तिमी फूलहरुको सङ्गममा छ्यौ या काँडाको घोचाईमा अब तिम्रा सुगन्ध...

Search Anything You Want


Register Your New Domain on Discount Here:
Himalayan Host